सोमबार १४ बैशाख, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालययका अनुसार मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन्।
वैशाख १४, २०८३ सोमबार ११:५८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।