बिहीबार २८ जेठ, २०८३
रुकुमबाट एका विहानै दुई नाल भरूवा बन्दुक बरामद
फाइल तस्बिर
रूकुम पूर्व : सिस्ने गाउँपालिका-६ रानीकोट जंगलबाट २ थान भरूवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जेठ २६, २०८२ सोमबार १४:०८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।