काठमाडौंबाट टिलिक्क देखिएका हिमाल

काठमाडौंबाट टिलिक्क देखिएका हिमाल

काठमाडौं : अहिले काठमाडौँबाटै टहटह हिमाल देखिन्छ। मौसम सफा छ। यसो उकालो लागेर डाँडा चढ्ने हो भने अहिले  हिमालहरू ट्वाक्कै देखिन्छन्। बुधवार उकेराकर्मीले नुवाकोट, चाँगुनारायणको फाँट, काँडाघारी र मूलपानीबाट हिमालका दृश्यहरू खिचेका छन्।

तस्बिर लिनेक्रममा काठमाडौंबाट प्रस्ट रूपमा मनास्लु, गणेश, लाङटाङ हिमशृङ्खला, हिमालचुली, दोर्जे लाक्पा र जुगल हिमाल देखिएका थिए।

 

कात्तिक ११, २०८३ बुधबार २१:२७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।