गगनको आगामी यात्रा कति सहज, कति कठिन ?
राजनीतिमा पुस्ताको फेरबदल सहजै भएको कमै इतिहास छन् । कुन न कुनै घटना त्यसको कारक बनेकै देखिन्छ । त्यसमा पनि नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस, कांग्रेसको इतिहासको जेनजी आन्दोलनको प्रभावले नवौँ चरणमा आएर बल्ल तेस्रो पुस्ताको हातमा नेतृत्व पुगेको छ।
जेनजी आन्दोलनको दबाब, विशेष महाधिवेशनको आँधी र गगन थापाको ऐतिहासिक नेतृत्वसम्मको यो यात्रा कति काँडाले भरिएको थियो ? गगनको आगामी यात्रा कति सहज छ अनि कति कठिन? यस भिडियोमा हामीले नेपाली कांग्रेसको १५औँ महाधिवेशन, गगन थापाको ६ महिने कडा संघर्ष, पुराना नेताहरूको दाउपेच र पार्टीले अघि सारेका १८ वटा नयाँ क्रान्तिकारी अभ्यासहरू ("कांग्रेस २.०") बारे गहिरो विश्लेषणसहितको विशेष रिपोर्ट
असोज १९, २०८३ सोमबार १४:५६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।