एउटा विपद्को घाउ नसुक्दै अर्को संकट

भदौ १० गते भोटेकोशी बाढीको पीडा अझै हाम्रो मानसपटलबाट मेटिएको छैन... तर प्रकृतिले हामीलाई शोक मनाउने मौकासम्म दिएन। एउटा विपद्को घाउ पुरिन नपाउँदै, नेपाल अहिले अर्को भयानक मौसमी संकटको चक्रव्यूहको जोमिखममा छ।

बिहीबार बेलुकाबाट सुरु भएको वर्षा र बंगालको खाडीबाट आएको शक्तिशाली न्यूनचापीय प्रणालीले नेपाललाई फेरि एक पटक गम्भीर जोखिममा उभ्याइदिएको छ। 

एउटा विपद्को राप नतातिँदै सुरु भएको यो नयाँ मौसमी संकटले देशका अधिकांश भूभागमा फेरि त्रासद वातावरण सिर्जना गरेको छ।

आखिर किन फेरि यस्तो भइरहेको छ ? यसको जोखिम कति छ? के छ सरकारी तयारी ?

आजको विशेष रिपोर्ट यसैमा केन्द्रित छ।

असोज ८, २०८३ बिहीबार २१:५२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।