जन्मदिनमा मरेको अफवाह फैलिएपछि...
त्रिपुरेश्वरमा ट्राफिकसँगको भनाभनपछि गाडीमा आगो लगाएको घटनामा एकपछि अर्को ट्विस्ट आउनेक्रम रोकिएको छैन। उकेराले यस अगाडिको भिडियो रिपोर्टमा दावा लामा दाबी गर्ने व्यक्ति दावा नभएको र उनले अरूको लाइसेन्स प्रयोग गरेको सार्वजनिक गरिसकेको छ।
आखिर आगो लगाउने ती को रहेछन्? उनले को कसको लाइसेन्स प्रयोग गरेका थिए अनि आफ्नो जन्मदिनमा अर्का दावा तामाङले कसरी आफै मरेको खबर सुने? आजको विशेष रिपोर्टमा हामी यही तथ्यहरू खोल्दै छौँ।
असोज ७, २०८३ बुधबार १७:५५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।