किशोर श्रेष्ठ पक्राउपछि चर्किएको प्रश्न : के पत्रकारलाई कानुन लाग्दैन ?

पत्रकारीता भनेको कसैको चरित्र हत्या गर्ने लाइसेन्स पाउनु हो?
के पत्रकार कानुन भन्दा माथि हुन्?
अन्य नागरिक पक्राउ पर्दा हनन नहुने अधिकार पत्रकार पक्राउ पर्दैमा कसरी हनन हुन्छ?
प्रहरीले बुधवार बेलुका जनआस्थाका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठलाई उनको ललितपुरको घरमै पुगेर पक्राउ गरेपछि सामाजिक सञ्जाल हेर्नुभयो भने अहिले यस्तै प्रश्नबारे तिब्र बहस भइरहेको छन्।
कोही श्रेष्ठ पक्राउको पक्षमा देखिएका छन्। कोही विपक्षमा। यो सरकारको नियमित प्रक्रिया हो या प्रेस स्वतन्त्रतामाथिको प्रहार? सञ्चारकर्मीहरु समेत एकमत देखिएका छैनन्।
एकै घटनामा पनि किन यसरी पक्ष-विपक्षमा तिब्र बहस भइरहेको छ?
आज हामी नेपाली पत्रकारिता जगतमा तिब्र हलचल ल्याइरहेको 'जनआस्था' साप्ताहिकका प्रधान सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउ प्रकरणको चिरफार गर्दैछौँ।

साउन २८, २०८३ बिहीबार २२:४८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।