नाइमा मोबिलिटी एक्सपोको पहिलो दिन : नयाँ मोडलमा आगन्तुकको रुचि

नाइमा मोबिलिटी एक्सपोको पहिलो दिन : नयाँ मोडलमा आगन्तुकको रुचि

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मङ्गलवारदेखि भृकुटीमण्डपमा सुरु भयो। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू प्रदर्शनमा राखिएका छन्।

आयोजकका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागी छन्, ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने कार्यक्रम छ। एक्सपोको पहिलो दिन कस्तो देखियो, हेर्नुस् तस्बिरमा :

साउन २६, २०८३ मंगलबार १६:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।