सोमबार १८ जेठ, २०८३
संघीय संसद्को संयुक्त बैठकबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)
काठमाडौं : आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।
जेठ १५, २०८३ शुक्रबार १६:२२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।