EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती
काठमाडौं : नेपालमा अवैध कल बाइपास (भिओआइपी)मा सक्रिय बंगलादेशी गिरोह खोज्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) पक्राउ परेको खुलेको छ।
जेठ १२, २०८३ मंगलबार १६:२२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।