सभामुखले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्दै
काठमाडौं : सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्दैछन्।
सभामुख अर्यालले बिहान १० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्न लागेका हुन्।
बैठकमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने भएको छ।
वैशाख ९, २०८३ बुधबार १०:१५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।