भोटेकोशीमा दोस्रो बाढीको जोखिम, कस्तो छ हिमतालको अवस्था ? (भिडियो रिपोर्ट)

बुधवार तिब्बत हुँदै भोटेकोशीमा आएको बाढीको विपद्मा खोज तथा उद्धार जारी छ। तर पुन दोस्रो बाढीको जोखिम देखिएको छ। तिब्बतको लेन्दे खोलामा बनेको कृतिम ताल फुट्ने जोखिम उस्तै छ। कस्तो कस्तो छ जोखिम ?

भदौ १२, २०८३ शुक्रबार ११:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।