अर्थतन्त्रमा कसको ब्रेक ?
बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि निजी क्षेत्र कर्जा लिन किन तयार छैन? सुस्त कर्जा विस्तार, कालोसूचीमा पर्ने ऋणीहरूको बढ्दो संख्या र अन्तर्राष्ट्रिय जलवायु वित्त प्रणालीभित्रका संरचनागत चुनौतीहरूबारे अर्थशास्त्री डा. कल्पना खनालसँग उकेराकर्मी प्रजु पन्तले गरेको विज्ञ संवाद।
मुख्य विषयवस्तु:
-मौद्रिक नीतिको प्रभावकारिता र सीमा
-बैंकमा तरलता हुँदाहुँदै कर्जा प्रवाह नहुनुका कारण
-नेपालमा औद्योगिकीकरण र 'Early Deindustrialization' को असर
-रेमिट्यान्स-निर्भर अर्थतन्त्रको सामाजिक मूल्य
-जलवायु वित्त (Climate Finance) र अन्तर्राष्ट्रिय न्याय
पढ्न चाहनुहुन्छ भने : ‘सस्तो ऋणले होइन, विश्वासले चल्छ अर्थतन्त्र’
भदौ ४, २०८३ बिहीबार २१:१७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।