चश्माधारी सांसदमाथि सभामुखको एक्सन

प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साल। देश हाँक्ने जिम्मेवारी बोकेका यी तीन जनाको सिंहदरबारदेखि संसदसम्मै पहिचान बनेको छ- 'कालो चस्मा'!

यही कालो चस्मा अब अनुशासनसँग जोडिएर संसद्मा प्रतिबन्धमा परेको छ। के देश बनाउने यी तीन भाई सहितका सांसदहरूले अब संसदमा आउँदा कालो चस्मा खोल्लान्?

आज हामी प्रधानमन्त्रीसहित मन्त्री र सांसदहरुको कालो चस्मा मोह र संसदमा कालो चस्मा लगाएर नआउन सभामुख डिपी अर्यालले दलका सचेतकहरुलाई दिएको निर्देशको प्रभावबारे विस्तृत चर्चा गर्दै छौँ।

साउन २२, २०८३ शुक्रबार २१:११:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।