"ओनरसिपको बहानामा 'रास्वपाले जेनजी आन्दोलन बेच्यो" : जेनजी अगुवा तनुजासँग विशेष भिडियो संवाद

जेनजी आन्दोलन कुनै दल विशेषको नभई युवाहरूले पारदर्शिता र जबाफदेहिताको माग गर्दै भए पनि अन्तमा निर्वाचनमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा जस्तै बन्यो। तर यसमा जेनजी अगुवाहरू असहमति जनाउँछन्। अगुवामध्येकी एक तनुजा पाण्डे जेनजी आन्दोलनको स्वामित्व रास्वपाले लिने भन्ने नै एकदमै समस्याग्रस्त रहेको भन्दै ओनरशिपको चिन्ता उहाँहरू(रास्वपा) ले लिनु नपर्ने बताइन्। 

 आन्दोलनको ओनरशिप जेनजी पुस्ताले लिने तर उहाँहरू(रास्वपा)ले आन्दोलनलाई बेचिराखेको भन्दै उनले उकेरासँगको विशेष संवादमा भनिन् 'पारदर्शिता र जवाफदेहिता फिटिक्कै नहुने अनि जेनजी आन्दोलनको ओनरशिप लिने?' पाण्डेसँग उकेराकर्मी प्रजु पन्तले गरेको विशेष संवाद।

 

असार २५, २०८३ बिहीबार २१:१८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।