रास्वपा महाधिवेशन : प्रदेशगततर्फको मत परिणाम सार्वजनिक, हेमराज थापालाई सर्वाधिक मत
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको प्रदेशगत (भूगोल समूह) तर्फको मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको यो विवरण विद्युतीय भोटिङ मेसिन (ईभीएम) बाट संकलित मतको मात्र हो।
सार्वजनिक मत परिणाम अनुसार सुदूरपश्चिम प्रदेशका उम्मेदवार हेमराज थापाले भूगोलतर्फ देशभरिमै सर्वाधिक २ हजार ३० मत प्राप्त गरेका छन्। प्रदेशगत रूपमा अग्रता लिने र अन्य उम्मेदवारहरूको विवरण यसप्रकार छ:
कोशी प्रदेश: निशा मेहताको अग्रता
कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १ हजार ८६१ मत प्राप्त गरेकी छन्। अन्य उम्मेदवारहरूको मत विवरण:
विश्वराज पोखरेल: १४६० मत
शोभा कार्की: १२०४ मत
कल्पना थापा: ९३९ मत
सुजाता तामाङ: ८३९ मत
लालविक्रम थापा: ७८३ मत
सयमलाल चौधरी: ७५८ मत
प्रकाश पाठक: ७४३ मत
वीरेन्द्र श्रेष्ठ: ६३१ मत
राजकुमार राई: ६२४ मत
पारमणि गेलाल: ६१३ मत
धनेश्वर शाह: ५६७ मत
नवीन खड्का: ५५५ मत
प्रजना राई: ५३९ मत
भूमिनन्द बराल: ५२६ मत
पीताम्बर तिम्सिना: ४९७ मत
रमेशप्रसाद ओझा: ४८८ मत
ऋतुराज लिम्बु: ४४४ मत
कृष्णबहादुर चोङबाङ लिम्बु: ४०० मत
सिर्जना लामा फोम्बो: ३२४ मत
मधेश प्रदेश: सुष्मा बस्नेत अगाडि
मधेश प्रदेशमा सुष्मा बस्नेतले सर्वाधिक १ हजार ४१८ मत ल्याएर अग्रता बनाएकी छन्। अन्य उम्मेदवारहरूको मत विवरण:
सरिताकुमारी चौधरी: १२८० मत
नमिता यादव: १११९ मत
मञ्जु सिंह: १०१३ मत
अंकितकुमार यादव: ९५० मत
गणेश धिमाल: ८६३ मत
दिलपाल शाह: ८५१ मत
बरुणकुमार झा: ७६५ मत
विजय पोखरेल (टंकप्रसाद): ७४० मत
रबिन महतो: ६५९ मत
सरोजकुमार शाह: ६५२ मत
राजकिशोर महतो कोइरी: ५९६ मत
उदयनारायण सापकोटा: ५९१ मत
मनोजकुमार रजक: ५२३ मत
रसोलकुमार जयसवाल: ४६० मत
रामबाबु कुमार सिंह: ३९७ मत
विष्णुकुमार शाह: ३८९ मत
हरेराम ठाकुर: ३३६ मत
कैलाश शाह सुढी: ३१५ मत
तेजविक्रम कार्की (आरसी): ७८ मत
बागमती प्रदेश: प्रभा ढकालको सर्वाधिक मत
बागमती प्रदेशमा प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गरेकी छन्। अन्य उम्मेदवारहरूको मत विवरण:
विदुषी राणा: १३१० मत
आकांक्षा पोखरेल: ८५० मत
अनिता श्रेष्ठ: ८०२ मत
पार्वती थापा: ७४९ मत
जगदीशचन्द्र शर्मा: ७४० मत
दीपा लामिछाने: ७१२ मत
सुमनविक्रम पाण्डे: ६५७ मत
प्रदीप तिम्सिना: ६४२ मत
दिवाकर दंगाल: ५९३ मत
यदुकुमार गिरी: ५३४ मत
भरतप्रसाद पराजुली: ४८६ मत
झलककुमार श्रेष्ठ (अजय): ४८२ मत
प्रशान्त उप्रेती: ४७३ मत
प्रभाकर घिमिरे: ४५० मत
सन्तोष थापा: ४१७ मत
सागर रिजाल: ४१३ मत
हिमाल महत: ३९६ मत
रामेश्वर थापा: ३८० मत
सुरेश मास्के: ३७५ मत
नम्रता बनियाँ: ३१५ मत
अनिश खत्री: २९६ मत
दयाराम अधिकारी: २९३ मत
मछिन्द्र खकुरेल: २८७ मत
प्रह्लाद केसी: २६१ मत
राजु फुयाँल: २४१ मत
वसन्तराज कुइँकेल: २२८ मत
गण्डकी प्रदेश: पवित्रा थापाको अग्रता
गण्डकी प्रदेशमा पवित्रा थापाले सर्वाधिक १ हजार ४२ मत ल्याएकी छन्। अन्य उम्मेदवारहरूको मत विवरण:
मनिष खनाल: १०१२ मत
सोम शर्मा: ९५५ मत
पूजा बास्तोला: ८९३ मत
पार्वती अधिकारी: ८१५ मत
विष्णुकुमारी गुरुङ: ७७४ मत
सन्तोष पन्त: ७४४ मत
झबिलाल डुम्रे: ७०८ मत
जीवनकुमार श्रेष्ठ: ६५९ मत
श्रीराम न्यौपाने: ६४९ मत
सुदेश गुरुङ: ५९२ मत
मोहनबहादुर थापा: ४५९ मत
धर्मराज केसी: ४५८ मत
अशोक खड्का: ४११ मत
पदमराज पन्ती: ३७० मत
प्रकाश थापा: ३६४ मत
मुक्ति अधिकारी: ३४९ मत
पुष्पराज अधिकारी: ३३३ मत
राजु दाहाल: ३१८ मत
महेन्द्र खड्का: ३१५ मत
विकास सिग्देल: २९५ मत
तोयराज अधिकारी: २९० मत
सन्तोष एक्मिन: २८८ मत
दीपककुमार बोगटी: २३६ मत
दाताराम चपाईं: १५८ मत
लुम्बिनी प्रदेश: कल्पना पाण्डे पहिलो स्थानमा
लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले सर्वाधिक १ हजार १०७ मत ल्याएर अग्रता लिएकी छन्। अन्य उम्मेदवारहरूको मत विवरण:
संगीता ढकाल: १०९२ मत
ज्ञानु पौडेल: ८९७ मत
देवराज पाठक: ८२० मत
शर्मिला खनाल: ६६४ मत
कमल सुबेदी: ६०१ मत
बिराज पौडेल: ५९९ मत
सरस्वती भण्डारी ढकाल: ५३४ मत
गोविन्द पन्थी: ५२१ मत
टंकबहादुर धानी: ४७३ मत
महेशराम थारु: ४६० मत
जनक भुसाल: ४२४ मत
बुद्धिप्रसाद शर्मा: ४३२ मत
सुशील अधिकारी: ४२७ मत
दीपक अधिकारी: ४०६ मत
अर्जुनबहादुर शाही: ४०४ मत
गोपाल पाण्डे: ४०१ मत
नीलराज अधिकारी: ३७० मत
महेशकुमार शाह: ३६१ मत
अमृत भुसाल: ३६० मत
चेतन राणा: ३४२ मत
कमल केसी: ३२६ मत
सुभाष शर्मा: ३१६ मत
नरेशबहादुर पछाई क्षेत्री: ३१४ मत
गोपाल घिमिरे: ३१२ मत
शीतल भुसाल: २९३ मत
रमेश थापा क्षेत्री: २७३ मत
भीमबहादुर खड्का: २५५ मत
राहुल केसी: २४४ मत
देवराज भण्डारी: २२९ मत
महेश भण्डारी: १४६ मत
कर्णाली प्रदेश: सीता वादीको सर्वाधिक मत
कर्णाली प्रदेशमा सीता वादीले सर्वाधिक १ हजार ७५१ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेकी छन्। अन्य उम्मेदवारहरूको मत विवरण:
विनिता कठायत: १५०० मत
टासी ल्हाजोम : ११३५ मत
मेनुका शाही: ७९८ मत
गोमा थापा: ६१६ मत
प्रकाश न्यौपाने: ६१२ मत
अनिल बनियाँ: ६०३ मत
संगीताकुमारी थापा: ५७२ मत
गणेश पाण्डे: ५७१ मत
महेशप्रसाद पाण्डे: ५१४ मत
प्रेमबहादुर बोहरा: ४७१ मत
प्रकाशबहादुर बोहरा: ४५१ मत
तेजकुमार बिक: ४१४ मत
मानबहादुर शाही: ३९१ मत
नरेश त्रिमलसिंह: ३५१ मत
सुदीप पुरी: ३५० मत
टंकप्रसाद जैसी: ३१९ मत
हिमा केसी बन्जरा: ३१४ मत
पवनराज देवकोटा: ३१० मत
मिनराज आचार्य: ३०२ मत
सुनिल हमाल: २८२ मत
प्रेमबहादुर भण्डारी: २६७ मत
नेत्रकुमार केसी: २६२ मत
शेरबहादुर राउत: २५३ मत
नरेश तिम्सिना: २५१ मत
गोपाल प्याकुरेल: २३३ मत
कमलबहादुर खड्का: २२६ मत
राघव कार्की: २२४ मत
टेकबहादुर सिंह ठकुरी: २२० मत
अविनाश थानी: २१५ मत
उदयकुमार मल्ल: २०४ मत
धिरजबहादुर ओली: १६४ मत
सुदूरपश्चिम प्रदेश: हेमराज थापा देशैभरिमा अगाडि
सुदूरपश्चिम प्रदेशमा हेमराज थापाले २ हजार ३० मतका साथ सानदार अग्रता लिएका छन्। अन्य उम्मेदवारहरूको मत विवरण:
केपी खनाल: १८४० मत
दीपकराज मोहरा: १४५० मत
जानकी जोशी: ११४८ मत
चन्द्रा ए चाँदनी: ११२६ मत
रत्न थापा: ९६१ मत
शैलेशकुमार सिंह: ७६३ मत
शिवराज पन्त: ६३७ मत
बहादुर विष्ट: ५५० मत
हरिमोहन भण्डारी: ५४१ मत
नमराज न्यौपाने: ५२३ मत
ज्ञानेन्द्रसिंह महता: ५१८ मत
मिनबहादुर बोहरा: ४८६ मत
उमेशराज पाण्डे: ४७१ मत
पदमराज शर्मा: ४४५ मत
सागर टमाटा: ४४२ मत
मदनसिंह विष्ट: ४३९ मत
कृष्णबहादुर पटाला: ४१९ मत
असार ११, २०८३ बिहीबार २२:३६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।