शनिबार ०६ भदौ, २०८३
केन्द्रको निर्देशन नमान्ने सांसद अच्युतम प्रदेश अध्यक्षमा पराजित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तरले सांसद समेत रहेका डा. अच्युतम लामिछाने पराजित भएका छन्।
लामिछानेलाई हराएर सभापतिमा उत्सव अर्याल विजयी भए। केन्द्रले सांसदहरूलाई पार्टी नेतृत्वमा प्रतिस्पर्धा नगर्न आग्रह गरे पनि लामिछाने उम्मेदवार बनेका थिए।अर्यालले ४१६ भोट पाउँदा र लामिछानेले ४१४ भोट ल्याए।
जेठ ३१, २०८३ आइतबार ०७:२९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।