मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्रीको अध्यक्षतामा आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार  आजको बैठकमा नियमित प्रशासनिक कार्यसूचीका साथै मुलुकको समसामयिक राजनीतिक तथा आर्थिक विषयहरूमा छलफल हुनेछ।

जेठ २९, २०८३ शुक्रबार ०९:०६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।