नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ 

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमा दुबई जान लागेका सल्यान, खैरागरका २६ वर्षीय दिनेश सिंह लगायत सात जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुष १९, २०७७ आइतबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।