सट्टेबाज खोज्दा फेला परे वन्यजन्तु तस्कर

सट्टेबाज खोज्दा फेला परे वन्यजन्तु तस्कर

प्रहरीले उनीहरूको साथबाट आठ लाख रुपैयाँसहित सट्टेवाजीमा प्रयोग हुने सामाग्रीहरू फेला परेको छ। प्रहरीले उनीहरूको साथबाट कस्तुरीको बिना २० वटा फेला पारेका छन्। परिसरका अनुसार होटेलबाट गाइको छाला,बाघको छाला, बुद्ध चित्त माला समेत फेला पारेको छ।

 

 

असार २२, २०७८ मंगलबार १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।