बिहीबार ३२ असार, २०८३
कुम्भ मेलामा भाग लिन पूर्व राजा ज्ञानेन्द्र भारत जाँदै
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह महाकुम्भमा सहभागी हुन बिहीबार भारतको दिल्ली जाने भएका छन् ।
नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्व राज दम्पती कुम्भमेलामा जाने तयारी छ।
चैत ३० मा शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट निमन्त्रणा आएपछि पूर्व राज दम्पती कुम्भ मेलामा सहभागी हुन जान लागेको निर्मल निवास स्रोतले बतायो।
चैत २६, २०७७ बिहीबार ०९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।