मंगलबार बिहानै काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं : काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ।
बिहान ७ बजेर १९ मिनेटमा भूकम्पको कम्पन महसुस गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु, तीव्रता (म्याग्निच्युड) तथा सम्भावित क्षतिको आधिकारिक विवरण आउन बाँकी रहेको छ।
यसबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आधिकारिक जानकारी प्रतीक्षा गरिएको छ।
मंसिर ८, २०८३ मंगलबार ०७:२१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।