चर्चित अभेनेत्री तृप्ती नाडकरको नेपाल सम्बन्ध !

अभिनेत्री तृप्ती नाडकर लगभग १८ वर्षपछि नेपाली फिल्मको अभिनयमा फर्कदै छिन्। सम्झना, कूसुमे रुमाल, लाहुरे जस्ता नेपाली फिल्म इतिहासका हिट फिल्ममा अभिनय गरेकी उनी १८ वर्षपछि क का कि कीबाट नेपाली पर्दामा फर्किन लागेकी हुन्। भारत दार्जलिङकी उनी अहिले नाडकर भए पनि उनको आमाको थर भने शर्मा हो।

उनको मामाघर नेपालको दोलखा हो। दोलखाबाट दार्जलिङको यात्रा, नेपाली फिल्ममा अभिनयको अनुभव अनि १८ वर्षपछिको कमब्याकमा केन्द्रित रहेर उकेराकर्मी भोला अधिकारीले उनीसँग गरेको विशेष संवाद :

असोज १०, २०८३ शनिबार १८:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।