बिहीबार ३२ असार, २०८३
कर्णाली प्रदेश प्रमुखद्वारा हिउँदे अधिवेशन आह्वान
संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०७८ वैशाख ३ गते दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
यही चैत २९ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरेको थियो।
चैत ३०, २०७७ सोमबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।