बिहीबार सुनचाँदीको मूल्य स्थिर

बिहीबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको थियो।

यस्तै, बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा किनबेच भइरहेको छ।

असोज १५, २०८३ बिहीबार ११:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।