कर्फ्युमा कस्तो छ धनुषाको अवस्था ?
तस्बिर : नेपाल न्युज बैैक
काठमाडौं : सुनसरीमा भएको झडपपछि मधेस प्रदेशको सिरहा र धनुषामा समेत त्यसको प्रभाव देखिएपछि स्थानीय प्रशासनले कर्फ्यु लागु गर्यो। सिरहाको गोल बजारमा प्रदर्शन उग्र बन्दा सुरक्षाकर्मीको गोली लागेर एक किशोरको मृत्यु भयो।
धनुषामा छिटपुट प्रदर्शन भए पनि अप्रिय घटना भएका छैनन्। तर स्थानीय प्रशासनले कर्फ्यु जारी राखेको छ। कर्फ्युमा कस्तो छ धनुषा, तस्बिरमा हेरौँ :




साउन १५, २०८३ शुक्रबार १५:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।