रास्वपाले बोलायो पार्टी सचिवालय बैठक

रास्वपाले बोलायो पार्टी सचिवालय बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ।

समसामयिक विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने तय भएको छ। 

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

असोज ४, २०८३ आइतबार ०८:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।