सुगर अनि प्रेसर बढ्यो, औषधी खान्छु सहजै भन्न हुने, डिप्रेसन भयो, एन्जाइटीको औषधी खान्छु किन भन्न नहुने ?
अन्य स्वास्थ्य समस्या जस्तै मानसिक समस्या पनि उपचारपछि सहजै निराकरण हुनसक्ने समस्या हो। तर सामाजिक सचेतनाको अभावमा मानसिक समस्या अनि डिप्रेसनबारे अझैँ खुला छलफल हुने वातावरण बन्न सकेको छैन। समाजले मानसिक स्वास्थ्यलाई गलत रूपमा अर्थ लगाउँदा समस्या देखिए चिकित्सकहरुकोमा जाने भन्दा लुकाउने घटना बढ्दो छ।
जसको नतिजा समाजमा आत्महत्या अनि आत्मदाहसम्मका घटनाहरू बढिरहेका छन्। यसको निराकरणको उपाय के त? वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीसँग उकेराकर्मी उपेन्द्र खड्काले मानसिक स्वास्थ्य र आत्महत्या निराकरणको पक्षबारे गरेको विस्तृत संवाद :
साउन ३, २०८३ आइतबार १५:०१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।