दीपक भट्टलाई विदेश जान रोक, सम्पत्ति शुद्धीकरणको अनुसन्धान ब्युँतियो
काठमाडौं : सरकारले दीपक भट्टलाई विदेश यात्रामा जानबाट रोक लगाएको छ। व्यवसायीको रूपमा परिचित उनी बिचौलियाको रूपमा बदनाम छन्।
उनी विरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान ब्युँताएपछि अध्यागमनले कालोसूचीमा राखेको हो।
चैत १७, २०८२ मंगलबार १६:३२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।