झापामा रुखले किचेर किशोरीको मृत्यु

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापा : गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका-२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो।

आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो।

फागुन २९, २०८२ शुक्रबार ०७:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।