"चाकडी गर्ने लिगेसी दरबारबाट दलमा सर्दा कर्मचारी प्रशासन सुध्रिएन" (पडकास्ट)
गोपीनाथ मैनाली पूर्व सचिव हुन्। निजामती सेवामा खरो छवि बनाएका उनी ५ वर्षीय सचिव कार्यकालमा ९ ठाउँमा सरुवा भए। कर्मचारी प्रशासनबारे समेत लेखिरहने उनीसँग उकेराले कर्मचारी प्रशासनबारे प्रकाशित गरिरहेको ‘बदलिएको समय नबदलिएको कर्मचारीतन्त्र’ को छैटौँ शृङ्खलाका लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीको सम्पादित अंश :
श्रृंखलाका अन्य अंक
बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र-१ : सरकारी कर्मचारी, लुटतन्त्रको सारथी
पुष २५, २०८२ शुक्रबार १९:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।