सानेपामा जुट्छन् कि फुट्छन् ?

सानेपामा जुट्छन् कि फुट्छन् ?

विशेष महाधिवेशन कि नियमित भन्ने विवाद समाधान गर्न पार्टी कार्यालय सानेपामा राखिएको कार्यसम्पादन समितिको बैठकमा नियमित महाधिवेशन वैशाखमा गर्ने तालिका आएसँगै अब फागुन २१ को निर्वाचन अगाडि नेपाली कांग्रेसको महाधिवेशन गरेर पार्टीको नेतृत्व बदल्ने पक्षमा रहेका नेताहरूले विद्रोह गर्छन् या सहमत हुन्छन् भन्ने चासो बढाएको छ।

सो बैठकमा सहभागी हुन पुगेका नेताहरूको बडी ल्याङवेज हेर्ने हो भने दुवै पक्ष कम्फर्टेबल भने देखिएनन्।

पुष १८, २०८२ शुक्रबार १८:२८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।