भृकुटीमण्डपमा एमालेजनको रमाइलो ८ तस्बिरमा

भृकुटीमण्डपमा एमालेजनको रमाइलो ८ तस्बिरमा

काठमाडौं : अहिले एमालेजनलाई पार्टीको चुनावले छपक्क छोपेको छ। नेताहरू केपी शर्मा ओली अनि ईश्वर पोखरेल समूहमा बाँडिएर उम्मेदवारी दिएका छन्। दुवै समूहमा नअटेकाहरू स्वतन्त्र बनेका छन्।

दुवै समूहको प्यानल तयार भएपछि केही प्यानलको प्रचारमा खटिएका छन् तर केही व्यक्तिगत उम्मेदवार बनेका छन्। कतै नरसिंह बजेको छ, कतै झ्याम्टा हानिरहेका छन् त कतै मादलको ताल पनि सुनिन्छ।

 पक्षमा चर्का नाराबाजीसँगै आफ्ना पक्षका उम्मेदवारको माहोल बनाउन तातिएका छन् एमालेजन। पर्चा पम्प्लेट त सामान्य भए, उम्मेदवारका हाफकट पनि खुबै चलेको छ प्रचारमा। त्यही महाधिवेशनस्थलको रौनक १० तस्बिरमा :

पुष १, २०८२ मंगलबार १८:१८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।