#NPL को मैदान अनलाइन जुवा र मदिराको कब्जामा
युवामाझ लोकप्रिय एनपिएलको मैदानलाई आयोजक क्यानले अनलाईन जु*वा र मदि*राको प्रचार थलो बनाएको छ। तर नियामक निकाय मौन छ। आाखिर एनपिएलको मैदानलाई क्यानले किन जु*वा र मदि*राको प्रचार थलो बनाइरहेको छ? के छ नेपालको कानुन?, नियामक निकायले के गरिरहेको छ? यो विशेष रिपोर्ट :
मंसिर ६, २०८२ शनिबार २०:५०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।