रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा भूकम्प

रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा भूकम्प

काठमाडौँ : रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर बुधवार ८ : २५  मा ४ दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो।

असोज १, २०८२ बुधबार २२:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।