बुधबार २० फागुन, २०८२
बतासले गरेको बदमासी तस्बिरमा : क्याफ्टेरियाको बहानामा राजा महेन्द्रको बङ्करभित्र रेस्टुरेन्ट
काठमाडौँ : नारायणहिटी परिसरभित्र क्याफेटेरिया बनाउन बतास अर्गनाइजेसनलाई दिएको ठेक्का प्रक्रियामा बदमासी भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। क्याफेटेरिया ठेक्कामा दिँदा सङ्ग्रहालय समितिका पदाधिकारीले ठेक्का प्रक्रियादेखि नै मिलेमतो गरेको समितिको निष्कर्ष छ।
समितिले बतासलाई क्याफेटेरिया भाडामा दिँदा गरेको बदमासी तस्बिर सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। सोही प्रतिवेदनमा छानबिन समितिले दिएको तस्बिरहरू हेर्नुस् र बदमासी आफैँ पहिल्याउनुस्।
पुष २६, २०७८ सोमबार २१:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।