सोमबार २३ चैत, २०८२
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलि, केन्द्रीय कमिटी पनि बस्ने
काठमाडौंः नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि बस्ने भएको छ। आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो।
भोलिबाटै माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पनि हुँदैछ। सम्मेलन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आइतबार दिउँसो १ बजेबाट सम्मेलन सुरु हुनेछ।
पुष १०, २०७८ शनिबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।