दुई दिनपछि हाम्रो सफलताको विज्ञप्ति जारी गर्ने छौँ : ओली

दुई दिनपछि हाम्रो सफलताको विज्ञप्ति जारी गर्ने छौँ : ओली

उनले अहिले अन्तर्विरोधमा अल्झने समय नभई एकताबद्ध हुनुपर्ने समय रहेको बताउँदै उनले 'एकताबद्ध प्रयास आवश्यक छ भनेर बुझेर अगाडि बढ्न आग्रह गरे।

उनले भने' एकता एमालेको आवश्यक मात्रै हैन देशको आवश्यकता हो। हामी २ दिनपछि एमालेका लागि मात्रै हैन देशकै सफलताको विज्ञप्ति लिएर आउने छौँ।'

 

मंसिर १०, २०७८ शुक्रबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।