कार्यशैली र व्यवहारका कारण कम्युनिस्ट एक हुन सकेनन् : चित्रबहादुर
उनले देशको अवस्था निराश रहेको बताए। उनले न्यायपालिका लगायतमा देखिएको समस्याले निरासाजनक अवस्था रहेको बताए। अहिले संसद्मा भएको किचलो, कार्यपालिकामा रहेको किचलो अनि न्यायपालिकामा भइरहेको अस्तव्यस्तता पनि हामीले गर्दा हो भनेर दलहरूले स्वीकार गर्नुपर्ने बताए।
उनले सबैभन्दा धेरे तितो पिरो कम्युनिस्ट पार्टीमा रहेको बताउँदै आफ्ना विरोधीलाई यो किचलो देखाउनु राम्रो नभएको बताए। उनले अहिलेको उपलब्धि गुमाउने हो कि अगाडि बढाएर लैजाने चुनौती रहेको भन्दै उनले एमालेको १० औँ महाधिवेशनको सफलताको कामना गरे।
मंसिर १०, २०७८ शुक्रबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।