गैँडाको खाग जस्तो वस्तु सहित दुई जना पक्राउ

गैँडाको खाग जस्तो वस्तु सहित दुई जना पक्राउ

संरक्षित वन्यजन्तु गैँडाको खाग ९आखेटोपहार० जस्तो देखिने वस्तु अवैध रूपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फुलमाया बि.क. र सुसन सुनारलाई पक्राउ परेका हुन्।

पक्राउ परेका तनहुँ शुक्लागण्डकी नगरपालिकाकी बि.क.  काठमाडौँ तारकेश्वरका सुनारलाई बरामद सामान सहित आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौँमा बुझाइने प्रहरीले जनाएको छ। 

कात्तिक १६, २०७८ मंगलबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।