हाे-हल्ला गर्दै तास खेलेकाे आराेपमा १६ जना पक्राउ

हाे-हल्ला गर्दै तास खेलेकाे आराेपमा १६ जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन के.सी. को नेतृत्त्वमा खटेकाे टाेलीले ४१,३५० रुपैयाँ र १ बुक तास सहित १६ जनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिम (जुवा सम्बन्धि कसुर)मा अनुसन्धान गरिरहेकाे छ। 

पक्राउ परेकाहरूमा पुल हाउस सञ्चालक ईश्वर तामाङ, विष्णु ब तामाङ, अजेय पुडासैनी, तिलक तामाङ, सुरज तामाङ, सुमित तामाङ, प्रेम तामाङ, आलोक तामाङ, अरुण तामाङ, नवराज तामाङ, बादल तामाङ, सय कुमार तामाङ, लोकेश तामाङ, गौतम तामाङ, रोशन तामाङ र वीर तामाङ रहेका छन्। 

असोज २२, २०७८ शुक्रबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।