माैसम अपडेट: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकाे सम्भावना

माैसम अपडेट: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकाे सम्भावना

यस्तै हाल बाँकी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यस्तै आज राति पनि यही माैसम प्रणाली रहनेछ।

असोज २२, २०७८ शुक्रबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।