कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने
कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान यो पटक नगर्ने निश्चित गरेको जनाएको हो।
कांग्रेसले विज्ञप्ति निकालेर पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि सबैलाई अपिल गरेको छ।
असोज २१, २०७८ बिहीबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।