एमालेको स्कुल विभाग प्रमुखमा केपी ओली

एमालेको स्कुल विभाग प्रमुखमा केपी ओली

स्कुल विभाग पार्टीको वैचारिक बहस र प्रशिक्षण चलाउने विभाग हो।

सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुख सुवासचन्द्र नेम्वाङ, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीपकुमार ज्ञवाली, पर्यटन विभाग प्रमुखमा भानुभक्त ढकाल, विदेश विभाग प्रमुखमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखको देवेन्द्र पराजुलीलाई दिएको छ।

साउन १८, २०७८ सोमबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।