कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णय अनुसार डा. गौतमलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएको हो।
उनको स्थानमा राष्ट्रिय ट्रमा सेन्टरमा अर्थाेपेडिक तथा स्पाइनल सर्जनका रूपमा कार्यरत डा. रुद्र मरासिनीलाई पठाइएको छ।
साउन १८, २०७८ सोमबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।