एमाले स्थायी कमिटी बैठक आज 

एमाले स्थायी कमिटी बैठक आज 

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज (आइतबार) दिउँसो ३ बजे बस्दैछ। 

यसअघि हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले विघटित पार्टी विवाद समाधान कार्यदलको प्रगति सुनेर बैठक स्थगित गरेका थिए। 

बैठकअघिसम्म पार्टी एकतालाई टुंगोमा पुर्याउन प्रयास गरिने एक नेताले जानकारी दिए। 

साउन १७, २०७८ आइतबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।