जुवा खालबाट ३ लाख नगद बरामद, ५ जना पक्राउ

जुवा खालबाट ३ लाख नगद बरामद, ५ जना पक्राउ

गङ्गाप्रसाद मधीकर्मीको चार तले घरको दोस्रो तलामा पैसाको हारजित हुने गरी तास खेल्ने ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ओम तामाङले भाडामा लिएको कोठामा तास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरूबाट ३ लाख ५९ हजार ७ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। 

साउन १४, २०७८ बिहीबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।