राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
साउन १२, २०७८ मंगलबार १७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।