सरकारविरुद्ध विद्यार्थी सडकमा
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध संयुक्त प्रदर्शन गरेका हुन्।

सरकारले जनतालाई राहत दिनुको साटो कुशासन कायम गरेको, महँगी बढाएको र भ्रष्टाचार गरेको भन्दै विद्यार्थी संगठन सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।
.jpg)
विपक्षी गठबन्धनको बुधबार बसेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको थियो।
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)




असार १०, २०७८ बिहीबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।