गंगबुबाट १० जना जुवाडे पक्राउ
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार जुवा खालबाट नगद २ लाख १५ हजार ५ सय रुपैयाँ बरामद भएको छ। प्रहरीले २ वटा कार, २ वटा मोटरसाइकल र २ वटा स्कुटर पनि नियन्त्रणमा लिएको जनाएको छ।
जेठ २४, २०७८ सोमबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।